भदौ १०,काठमाडौं । नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा १५ जनाको उद्दार गरिएको छ । १० जनाको अवस्था गम्भीर छ ।गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो । अहिले काम चलिरहेको छ । बसमा ३८ जना यात्रु चढेका प्रहरीको अनुमान छ ।स्रोत : उज्याले अनलाइन
Thursday, August 25, 2016
नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटना : बसमा ३८ यात्रु, १५ घाइतेको उद्दार
Posted By: Samsung - 6:31 PM
Filled Under
NEWS
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment