Ads

Thursday, August 25, 2016

मुनाले खेमलाई भनिन् हाँसी हाँसी नाचिदेऊ माया (भिडियो हेर्नुहोस्)

Posted By: Samsung - 8:34 AM
न्युज नेपाल २४
भदौ ९, पोखरा । गायक खेम रानाको लय,शब्दमा निकैै उत्कृष्ट झ्याउरे गीत हाँसी हाँसी नाचिदेऊ माया सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका मुना थापा मगर र खेम रानाको सुमधुर स्वर रहेको छ । गीतमा संगीत संयोजन सागर बिरहीको छ ।  गीतलाई निर्भाना टि.भी नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

मनाङ गुरुङद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा चर्चित मोडल रश्मी तामाङ,याम गुरुङ,खेम गुरुङ र इन्द्रा घलको बेजोड नृत्य प्रस्तुत गरेका छन् ।  भिडियोमा छायांकन सुदिप बरालले गरेका हुन् भने सम्पादन पवन सिंखडाको छ ।  गीतलाई  न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy