Ads

Thursday, August 25, 2016

विश्वको सबैभन्दा ठूलो विमान दुर्घटना (भिडियो सहित)

Posted By: Samsung - 6:38 AM

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्।
उडिरहेका बेला समस्या आएपछि इङ्ल्यान्डको क्र्याडिङटन विमानस्थलमा विमानलाई क्रसल्यान्डिङ प्रयास गरिएको थियो। ुक्र्यासल्यान्डिङ गर्ने क्रममा एयरल्यान्डर क्षतिग्रस्त भएको छु, विमान निर्माता हाइबर्ड एयर भेइकल्स ‘एचएभी’ ले भनेको छ, ुचालक दलका सबै सुरक्षित छन्। कोही घाइते भएका छैनन्।
विमानको ककपिटमा क्षति पुगेको छ। जहाजले टेलिग्राफको खम्बामा ठोक्किर दिँदा अग्रभागमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
यो जहाज सुरुमा अमेरिकाले मिटरिङ गर्ने उद्देश्यले निर्माण गरेको थियो। एचएभीले यसलाई मनिटिरिङ, सञ्चार तथा यात्रु बोक्ने विमानको रुपमा विकास गर्ने प्रयास गरिरहेको छ। २०२१ सम्ममा यसको व्यवसायिक उडान गर्ने कम्पनीको तयारी छ।
९२ मिटर लामो एयरलाइन्डर १० सो विमान हेलिकोप्टर र एयरसीप प्रविधिको मिश्रण हो


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy