Ads

Sunday, April 2, 2017

प्रहरीले नै लुटे ६० तोला सुन, हवल्दारसहित ६ पक्राउ

Posted By: Samsung - 1:55 AM

२० चैत, काठमाडौं । काठमाडौं न्यूयोडमा भएको सुन लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।

न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।
महानगरीय प्रहरीको अपराध महाशाखाले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ परेको छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, ‘अपरेशन अन्तिम चरणमा पुगेको छ । लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ ।’
सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न भएको पाइएको छ ।
घटनाबारे थप जानकारी दिन प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy