Ads

Thursday, April 6, 2017

मुना र थमनको स्वरमा परदेशीको कहानी (भिडियोसहित)

Posted By: Samsung - 7:44 PM

न्यूजनेपाल २४
चैत, २५ तनहुँ ।  गायिका मुना थापा मगर र थमन बिसीको  स्वर नयाँ गीत परदेशीको कहानी सार्वजनिक भएको छ । निकै  मर्मस्पर्शी रहेको गीतको शब्द तथा लय सिर्जना विजय तिवारीले गरेका हुन् । परदेशीएको छोरा र छोराको पिरमा हरेक रात रुदैँ बिताउने आमाको कथा बाकेको गीतलाई सलिना म्युजिकले बजार व्यवस्थापन गरेको छ । 


गीतको भिडियोमा कलाकार रमा थपलिया, आकाश भण्डारी र हिमलाल अर्यालको अभिनय रहेको छ । कपिल लामाले  निर्देशन गरेको  भिडियोलाई सुरेश श्रेष्ठको छायांकन र सुजन शाहीको सम्पादनमा तयार पारिएको हो । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy