Ads

Monday, April 3, 2017

टेकनारायणलाई सम्झिदिए पुग्छ ( भिडियोसिहत)

Posted By: Samsung - 7:33 PM

न्यूजनेपाल २४
चैत २२, तनहुँ ।
गीतकार एवंम संगीतकार टेकनारायण चापागाई टिएनसीको आधुनिक गीत सम्झि दिए पुग्छ युट्युबमार्फत सार्वजनिक भएको छ  । एल्बम यर्थाथमा समावेश गीतमा शब्द, संगीत टेकनारायण चापागाईको छ भने स्वर बहुचर्चित गायक प्रमोद खरेलको रहेको छ । जनता म्युजिक प्राली मार्फत बजारमा आएको गीत उत्कृष्ट बनेको छ । 


Loading...

चापागाईको यसअघि  नै बजारमा दर्जनौ लोकदोहोरी र आधुनिक गीत आईसकेका छन । हाल उनि केही पपगीतको तयारीमा जुटिरहेका छन ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोमा सारिका,रमेश र शिवको अभिनय छ  । सागर गौतमले खिचेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन । 
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy