Ads

Friday, April 14, 2017

कृष्ण सुवेदीको फेसबुक भाईबरले सार्वजनिक ( भिडियो सहित )

Posted By: Samsung - 7:44 AM

बैशाख १, तनहुँ । नयाँ बर्षको २०७४ सालको पहिलो दिन गायक एवंम सर्जक कृष्ण सुवेदीको नयाँ लोकदाहोरी गीत फेसबुक भाईबरले सार्वजनिक भएको छ । श्रीमान विदेशिए पछि श्रीमतहिरु फेसबुक,भाईबर,साईबर र डाइभरको कारणको बिग्रिएको सामाजिक यर्थाथलाई गीतमा प्रस्तुत गरिएको छ ।  गीतमा गायक सुवेदीसँगै पुर्णकला बिसीको स्वर छ । कृष्ण ढुंगाना प्रस्तुतकर्ता रहेको गीतका शब्द पनि ढुंगानाले नै लेखेका हुन भने सुवेदीले लय सिर्जना गरेका छन्  । 

भावान म्युजिक सोलुसनले बजारमा ल्याएको गीतको भिडियोलाई राजु पौडेल (राजु मास्टर)को निर्देशनमा तयार पारिएको हो । गीतमा बल्छी धुर्बे, सरापे, दिवाकर भण्डारी, सरु दाहालको  अभिनय देख्न सकिन्छ । 


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy