Ads

Wednesday, March 15, 2017

एमाले मेची-महाकाली अभियान : आज बर्दिया र कैलालीमा(फोटोफिचरसहित)

Posted By: Samsung - 7:26 AM

Loading...
२ चैत्र । एमालेको मेची–महाकाली अभियान अन्तर्गत आज बर्दियाको राजापूरमा आमसभा गर्ने भएको छ ।
मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जको आमसभापछि बुधबार बिहान ११ बजे बर्दीयाको राजापुर, दिनको १ बजे कैलालीको टीकापुर र सांझ कैलालीकै लम्कीमा बृहत आम सभा हुने एमाले प्रचार विभाग प्रमुख योश भट्टराईले बताउनुभयो ।
कैलालीको आम सभापछि बिहिबार कञ्चनपुरको महेन्द्र नगरमा आम सभा गर्ने जनाएको छ ।  मंगलबार बॉकेको नेपालगञ्जमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई मधेसी र जनजाति विरोधी पार्टीका रुपमा भ्रम फैलाए पनि त्यस्तो नभएको बताउनुभयो ।
उहाले मुलुकलाई सधैं द्धन्द्धमा फसाई राख्न नसकिने भन्दै राष्ट्रिय एकता र निकासको बाटो खोज्नुपर्ने बताउनुभयो । उहा“ले नचाहिने काम बन्द गरेर शान्तिपूर्ण यात्रामा आउन मधेसी मोर्चालाई आव्हान समेत गर्नुभएको थियो ।
     

Loading...

@osnepal

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy