Loading...
न्यूजनेपाल २४
फागुन १०, तनहुँ ।
चर्चित गायिका मुना थापा मगर र गायक बैकुण्ठ महतको स्वरमा रहेको सालैजो गीत काफजु जस्तै बजारमा आएको छ । चर्चित सर्जक प्रल्हाद सुवेदीको शब्दमा बैकुण्ठले लय सिर्जना गरेका हुन् । गीतलाई विन्ध्यावासिनी म्युजिक प्राली मार्फत बजारमा ल्याइएको हो । गीत निकै उत्कृष्ट बनेको छ ।
कुमार के.सी.ले निर्देशन गरेको काफलु जस्तैको भिडियोमा लोकप्रिय गायक एवंम मोडल प्रकाश सपुत र चेतना थापाले नृत्य गरेका छन् । अजय रेग्मीले खिचेको दृश्यहरुलाई अनुप शिवाकोटीको सम्पादनमा तयार पारिएको छ ।
Loading...
Loading...


0 comments:
Post a Comment