Ads

Friday, January 20, 2017

स्वस्तिमाको पछि-पछि सुरज, सार्वजनिक भयो ‘लभ लभ लभ’को रोमान्टिक गीत

Posted By: Samsung - 3:16 AM

निर्देशक दीपेन्द्र के खनाल आफू निर्देशित नयाँ चलचित्र ‘लभ लभ लभ’को प्रमोशनमा जोडतोडका साथ लागेका छन् । वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रको टिजर, फस्टलुक त यसअघि नै सार्वजनिक भैसकेको थियो । अब, दीपेन्द्रले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अडियो गीत पनि सार्वजनिक गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

कार्यक्रममा चलचित्रमा समावेश २ वटा भिडियो पनि रिलिज गरिएको छ । कार्यक्रममा बोल्दै दीपेन्द्रले एक सामान्य यूवाको प्रेम कथा यो चलचित्रमा देखाएको बताए ।
love-love-lvoe-press-meet-3
शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रको मुख्य भूमिका स्वस्तिमा खड्का र सुरज पाण्डे छन् । चलचित्रमा समावेश ‘तिमी अघि अघि’ बोलको गीतको भिडियो युटुबमा पनि सार्वजनिक गरिएको छ । अरिफ रौफको स्वर रहेको यो गीतमा सुरेश राइको शब्द तथा संगीत छ । love-love-lvoe-press-meet-5
गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । गीतमा सुरज र स्वस्तिमाको प्रेम देखाइएको छ ।
source : onlinekhabar

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy