Loading...
Loading...
तनहुँ । चर्चित लोक गायिका मुना थापा मगर र ओङबु शेर्पाको स्वरमा रहेको निकै नै उत्कृष्ट गीत टाढा भयौ अब त सार्वजनिक भएको छ । कर्मा शेर्पाले कोरेको शब्दहरुमा केशर लामाले लय सिर्जना गरेका छन् । गीत आशिष म्युजिक प्रा.ली.का प्रस्तुतिमा बजारमा आएको हो ।
गीतमा टाढा भएपछि मायालुलाई खुशी मनाउनु र आफु मर्दा पनि लाश हेर्न नआउनु भनि आग्रह गरिएको छ ।
हरि रिजाल र आरुषी मगरको अभियन रहेको गीतलाई निकै उत्कृष्ट तरिकाले बिक्रम चौहानले निर्देशन गरेका हुन् ।भिडियोमा मुकेश हुमगाईको छायांकन र मिलन बि.क.को सम्पादन छ ।
Loading...
Loading...


0 comments:
Post a Comment