Ads

Monday, December 12, 2016

राम्जी र भिरखोईरेलाई अञ्जलीले दाई भनेपछि हंगामा (भिडियो हेर्नुहोस्)

Posted By: Samsung - 4:48 PM
Loading...


तनहुँ । तनहुँका चर्चित हास्य कलाकार सुरज भिरखोईरे र लालबहादुर एस.के.को व्यंग्यात्मक झटारो लेकदोहोरी गीत  "दाई भनेर मरि" बजार आएको छ । गीतमा धेरैजसो केटीहरुले केटाहरुलाई दाई भनेर सम्बोधन गर्ने र केटाहरुको मन चस्सक चस्कने भावलाई  प्रस्तुत गरिएको छ । 

राम्जी खाँण र कुशुम क्षेत्रीको स्वरमा रहेको गीतको शब्द सिर्जना सुरज भिरखोईरेले गरेका हुन् भने लय सिर्जना एकनारायण भण्डारीको छ । गीत युट्युबबाट सार्वजनिक भएको २ दिन नपुग्दै ३० हजार बढीले हेरिसकेका छन् । 

शंकर बि.सि.द्धारा निर्देशित गीतको भिडियोमा सुरज भिरखोईरे, राम्जी खाँण  , अञ्जली अधिकारी र लालबहादुर एस.के.को अभिनय छ । भिडियोेलाई राजेश घिमिरेले खिचेका हुने भनि नविन घर्ति मगरले सम्पानदन गरेका हुन् । 

भिरखोईरेको शब्द सिर्जनामा यसअघि बजारमा आएको गीत मेची र कोशी बनायौ , किक्रेट जस्तो पिरतीले निकै चर्चा पाएको थियो । । गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना । 



Loading...

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy