Ads

Saturday, December 24, 2016

पौडी खेल्दा वेपत्ता भएकामध्ये एकको शव फेला

Posted By: Samsung - 8:14 PM

१० पुस, चितवन । चितवनमा पौडी खेल्न जाँदा नदीमा डुबेर बेपत्ता भएका दुई युवकध्ये एकको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा राप्ती नदीमा बेपत्ता भएका खैरहनीका प्रविन रोइलाको शब आइतबार बिहान भेटिएको हो ।
कुरिनटारबाट गएको नेपाली सेनाको विपद् व्यवस्थापनको टालीले राइलाको शव भेटेको हो । नदीको छालमा डुबेको स्थितिमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।
शनिबार नै नारायणी नदीमा पौडीमा खेल्दा बेपत्ता भएका कविलास १ का इमानसिंह तामाङ्गको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy