Ads

Wednesday, November 9, 2016

अंगीकृत नागरिकता लिने बढ्दो

Posted By: Samsung - 9:14 PM
Loading...

२५ कात्तिक, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ ।
यही बेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाह छैन ।  गृह मन्त्रालयका अनुसार तराईका २० जिल्लामा यस्तो नागरिकता लिनेको संख्या बढिरहेको छ ।
नयाँ संविधान जारी भएयता दैनिक सरदर १९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिइरहेका आजको नागरिक दैनिकमा समाचार छ ।
Loading...
०७२ असोजदेखि ०७३ वैशाखसम्म वैवाहिक अंगीकृत नागरिकता लिनेको अभिलेखअनुसार संविधान जारी भएको ८ महिनामा तराईका २० जिल्लाबाट ४ हजार ५ लसय ६३ ले वैवाहिक अंगीकृत नागरिकता लिइसकेका छन् ।
मन्त्रालयको रेकर्डअनुसार रुपन्देहीबाट सबैभन्दा बढीले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy