Ads

Thursday, November 3, 2016

पारदर्शी पहिरनमा वियोन्सको धमाका (भिडियो सहित)

Posted By: Samsung - 7:58 PM

Loading...


वुधबार राती आयोजित ‘५० औं बाषिर्क सीएमए अवार्ड’मा हलिउडका चर्चित गायक-गायिका उपस्थित भए । विश्वका चर्चित गायिकाको सेक्सी पहिरन अवार्डको विशेष आकर्षणमा रहन पुग्यो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...

तर, यो अवार्डमा एक गायिकाले सर्वाधिक धेरै लाइमलाइट पाइन् । उनी थिइन्, गायिका वियोन्स । ३५ बर्षकी यी विश्व चर्चित सुन्दरीले स्टेजमा आफ्नो धमकेदार प्रस्तुती दिइन् । जसले सिंगो कार्यक्रममा नै उनको चर्चा भयो । _beyonce-2_beyonce-3_beyonce-4
सेतो पारदर्शी पहिरनमा स्टेजमा पुगेकी यी गायिकाले आफ्नो कामुकता र कलाले दर्शक र अन्य सेलिब्रेटीको ध्यान खिचिन् । क्लिभेज शो गर्दै सेक्सी पहिरनमा उनी स्टेजमा पुगिन् र आफ्ना चर्चित गीत प्रस्तुत गरिन् । _beyonce-5beyonce

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy