Ads

Tuesday, November 29, 2016

प्रकाश सपूतको यसपाली बिहे गर्ने सुर (भिडियो सहित)

Posted By: Samsung - 5:20 PM

Loading...

Loading...



न्यूजनेपाल २४
मंसिर १५, तनहुँ ।  लगनको महिना मंसिरमा यसपाली गायक प्रकाश सपूतले बिहे गर्ने सुर गरेका छन् । उनको नयाँ पञ्चेबाजाको गीत "माकुर माकुर भुर" मा यस्तो जनाईएको हो  । गीतमा प्रकाश सपूत र चर्चित गायिका देवी घर्तीको स्वर छ । प्रकाशकै शब्द , बसन्त थापाकोे लय सिर्जनामा रहेको  गीतलाई सपूतकै आधिकारीक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । 

शंकर बि.सी.द्धारा निर्देशीत गीतको भिडियोमा शंकरसँगै राजु ढकाल, शिव हमाल, मोना थाप, शुष्मा आले, देबेन्द्र बब्लुको अभिनय देखन सकिन्छ । भिडियोलाई दुर्गा पौडेल, देवराज आचार्य र दिपक शर्माले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy