Ads

Saturday, November 12, 2016

मोहन खड्का र शान्तिश्री परियारकोे "चोखो माया" ( भिडियो सहित )

Posted By: Samsung - 7:55 AM

Loading...
न्यूजनेपाल २४
कार्तिक २७, पोखरा । गायक मोहन खड्का र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत चोखो माया सार्वजनिक भएको छ । चन्द्र राना मगर र डम्बर चन्द्र बगरको शब्द र राम’ खड्काको लय सिर्जना  रहेको गीतले बाध्यताले ज्यान टाढा भएपनि मन र मुटु मााया गर्ने मान्छे प्रति भएको भाव बोकेको छ ।


Loading...
मोडल बिमल अधिकारी र आशा खड्काको उत्कृष्ट अभिनय रहेको गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियो सुरेश श्रेष्ठको छायांकन र सुजन शाहीको सम्पादनमा तयार पारिएको हो । गीतको बजार ब्यवस्थापन मालती डिजिटल प्रा.ली.ले गरेको छ ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy