Ads

Saturday, October 29, 2016

महाअभियोग प्रस्ताव फेल भए सरकार ढल्छः अधिवक्ता केसी

Posted By: Samsung - 1:31 AM
Loading...

१३ कात्तिक, दाङ । नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव फेल भए सरकार परिवर्तन हुन सक्ने बताएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको कार्यक्रमा  केसीले महाअभियोग प्रस्ताव फेल भए वर्तमान सरकारलाई नैतिकत संकट पर्ने बताए ।
Loading...
दलहरुले ल्याएको महाअभियोग प्रस्ताव दूई तिहाई बहुमतले पारित हुनुपर्ने संवैधानिक प्रावधान रहेको बताउँदै केसीले भने ‘ प्रस्ताव फेल भए नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिने परिस्थिति आउँछ ।’
नेपाल बारले महाअभियोग प्रकरण लाई इमान्दारीताका साथ हेरिरहेको भन्दै कार्की कार्यक्षमतामा असक्षम भएर महाअभियोग ल्याईएको हो भने उचित भएको बताए ।
केसीले महाअभियोग प्रस्ताव संसदले हेर्ने प्रक्रिया भएको भन्दै यसमै अल्भिmएर संविधान कार्यान्वयन गर्ने प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए ।
केसीले नेपाल बार एशोसियसन अख्तियारलाई वलियो बनाउनु पर्ने पक्षमा रहेको भन्दै सरकार र सेनालाई समेत अख्तियारले
अख्तियारले हेर्न सक्ने ब्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy