Ads

Saturday, October 29, 2016

अमरसिध्द उ मा वि को ब्यस्थापन समितीको अघ्यक्षमा थापा

Posted By: Samsung - 4:28 AM


लेखनाथ, कार्तिक १२ । लेखनाथको वडा नं ११ पचभैयामा रहेको अमरसिद्ध नमुना उच्च माविको शुक्रबार सम्पन्न भेलाले ब्यस्थापन समितिको अघ्यक्षमा दामोदर भक्त थापालाई चयन गरेको छ ।

ब्यस्थापन समितीको अघ्यक्ष हुनुभएका दामोदर भक्त थापा सिड फाउन्डेसन कास्कीका निर्देशक, होटेल एसोसिएसन लेखनाथका अध्यक्ष तथा सामाजसेवी हुनुहुन्छ।


विद्यालयले शौक्षिक सत्र २०७३लाई स्वर्णमहोत्सव बर्षका रुपमा मनाउन लागेको सन्दर्भमा भूपू विद्यार्थीहरूको अभिलेख साथै स्वर्णमहोत्सवका कार्यक्रमहरुमा उहा लगायत समितिले लागि परेको जानकारी रहेको छ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy