Ads

Thursday, September 15, 2016

प्रचण्डलाई ओलीको प्रश्नः भारत नगई नहुने त्यस्तो के पर्‍यो ?’

Posted By: Samsung - 8:24 AM
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आलोचना गरेका छन्
प्रधानमन्त्री भएको एक महिनामै भारत जानु पर्ने कारण नभएको भन्दै उनले भनेका छन्, ‘सरकार बनेको एक महिना हुँदैछ, अहिले नै भारत नगई नहुने त्यस्तो के पर्‍यो ?
प्रधानमन्त्री प्रचण्डले बुधबार संसदलाई आफ्नो भारत भ्रमण त्यसको एजेण्डाबारे जानकारी गराएका थिए
तर, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विहीवार ललितपुरमा भएको एक कार्यक्रममा भने भारत भ्रमणको एजेण्डाबारे जनतालाई जानकारी नदिएको बताए उनले भने, ‘किन भारत जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’
उनले नयाँ सरकार गठन लगतै दुई छिमेकी मुलुकमा दूत पठाएकोमा समेत आपत्ति जनाएका छन्
एमाले अध्यक्ष ओलीले माओवादी सरकारले देशको अखण्डतामा आँच पुर्‍याउने विदेशीलाई नागरिकता दिएर राष्ट्रपति बनाउने षड्यन्त्र गरेको आरोप लगाए
उनले संविधान च्यात्नेसँग गरिएको तीनबुँदे सम्झौताका आधारमा संविधान संशोधन नहुने बताए संविधानको सर्वोच्चता स्वीकार नगरेसम्म छलफल हुन सक्दैनउनले भने, ‘संविधानसभाले ९२ प्रतिशत मतद्धारा लोकतान्त्रिक विधिमार्फत बनाएको संविधान संसारका जुनसुकै संविधानसँग दाँज्न तयार छौं


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy