Ads

Monday, September 26, 2016

नेपाल एयरलाइन्सको एयरबस आकस्मिक अवतरण

Posted By: Samsung - 5:40 AM

Loading...

असोज १०,काठमाडौं । दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको जहाजमा एक्कासी धुँवा आएपछि काठमाडौं आकस्मिक अवतरण गरेको छ ।इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आरए २०५ उडानबाट आएको एन नाइन एकेएक्स कलसाइन भएको एयरबस जहाजको ककपीटबाट धुवाँ उडेपछि आकस्मिक अवतरण गराएको बताइको छ।

चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।विमानलाई सुरक्षित अवतरण गराउन विमानस्थलले सबै आउने र जाने विमानलाई रोकेर धावनमार्गमा दमकल तयार पारेको थियो ।३ बजेर ५६ मिनेटबाट रनवे सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy