Ads

Thursday, September 8, 2016

चर्चित मोडल महेन्द्र गौतम झिल्के बन्नुको कारण के रैछ ? हेर्नुहोस् भिडियो

Posted By: Samsung - 8:31 AM
न्यूजनेपाल २४
भदौ २३, पोखरा । म्युजिक भिडियो अभिनयमा सफल अनि चर्चित बनेका  मोडल महेन्द्र गौतमको स्वरमा रहेको गीत “झिल्के” सार्वजनिक भएको छ । गौतमको स्वरमा रहेको गीतमा चर्चित सर्जक एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । गीतको घिन्ताङ्ग डिजिटलले बजार व्यबस्थापन गरेको छ ।
                       

निकै नै उत्कृष्ट रहेको यस गीतको भिडियोलाई चर्चित निर्देशक शंकर बि.सी.ले निर्देशन गरेका हुन् । भिडियोमा शंकरसँगै नायिका रञ्जिता गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा राजेश घिमिरेकोे छायांकन र नविन घर्ति मगरको  सम्पादन छ । सार्वजनिक भएको केही समयमै गीतले युट्युबमा दर्शकहरुको अत्यन्तै माया पाएको छ । भिडियो हेर्नुहोस् :
Loading...
Middle post
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy