Ads

Thursday, September 8, 2016

किन भने बिष्णुले बाँच्नु छैन एकैपल पनि ? (भिडियो हेर्नुहोस्)

Posted By: Samsung - 7:25 AM

न्यूजनेपाल २४
भदौ २३, पोखरा । मोडल बिष्णु राना नायिका मञ्जिता के.सी. बिना एकपल पनि नबाँच्ने भएका छन् । उनीे एल्बम “प्रिन्स” मा समावेश बाँच्नु छैन मलाई...गीतको अभिनयमा मञ्जिता बिना बाँच्न नसक्ने भएका हुन् । गीतमा चर्चित गायक हेमन्त शिशिरको शब्द,संगीत र स्वर रहेको छ ।

कपिल लामाको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका हुन् । गीत भावना म्युजिक सोलुसनबाट बजारमा आएको हो ।गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना । गीतको भिडियो हेर्नुहोस् :


Loading...
Middle post
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy