Ads

Sunday, September 11, 2016

नेपथ्यको 'हो रामा रामा' सार्वजनिक

Posted By: Samsung - 9:02 PM

Loading...


भदौ २७, काठमाडौं । सांगीतिक समूह नेपथ्यको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक भएको छ । नयाँ संग्रहको तयारीमा रहेको नेपथ्यले त्यसमा समावेश भएको गीत ‘हो रामा रामा’ युट्युब मार्फत सार्वजनिक गरेको हो ।नेपथ्यले विभिन्न ठाउँमा भएका सांगीतिक कार्यक्रममा यो गीत प्रस्तुत गरिसकेको छ । सांगीतक कार्यक्रमका सहभागीको उत्साह समेटिएको भिडियोसहित नेपथ्यले नयाँ गीत सर्वाजनिक गरेको हो । 


नेपथ्यले दुई वर्षअघि दक्षिण कोरियाको राजधानी सउलमा भएको कार्यक्रममा यो गीत पहिलो पटक प्रस्तुत गरेको थियो । नेपथ्यको टोली फेरि सांगीतिक कार्यक्रमका लागि दक्षिण कोरिया जान लागेको छ । यही छेको पारेर उसले रामा रामाको भिडियो सार्वजनिक गरेको हो । नेपथ्यको टोलीले भदौ ३० गते सउलमा सांगीतिक कार्यक्रम गर्ने छ । उसले चार महिना अघि नयाँ संग्रहमा समावेश हुने नराम्रो सपना बोलको गीत युट्युब मार्फत नै सार्वजनिक गरेको थियो । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy