Ads

Wednesday, September 21, 2016

४५ दिनभित्र भूकम्पपीडितले किस्ता नपाएपछि प्रधानमन्त्री असन्तुष्ट

Posted By: Samsung - 7:28 PM

Loading...

असोज  , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार बेलुका कामु मुख्यसचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउन नसक्नुको कारणबारे चासो राखे ।
उनले आइतबार बिहान १० बजे प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन शर्मालाई निर्देशन दिएका छन् । ‘भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ रहेकाे अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र पुनरावलोकन गरिने बताए । आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भए पनि राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको उनले बताए ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy