Ads

Tuesday, September 20, 2016

शसस्त्र प्रहरी बनिन् गायत्री (भिडियोसहित)

Posted By: Samsung - 1:33 AM

काठमाडौं, ४ असोज । नेपालीको महान चाड दशैं नजिकिँदै गर्दा गीतकार तथा गायिका गायत्री थापा शसस्त्र प्रहरीको भेषमा देखिएकी छन् । केही समयअघि मात्र तीजमा रातो सारीमा देखिएकी गायत्री अभिनीत एक भिडियो सार्वजनिक भएको छ, जसमा उनी शसस्त्र  प्रहरीको भेषमा देखिन्छिन् । जानुका कुँवरको शब्द तथा जानुका र खुमन अधिकारीको स्वरमा रहेको यो दशैं लक्षित गीत हो । गायिका तथा गीतकार जानुका जो शसस्त्र प्रहरीमै कार्यरत छिन् ।
राइफलसँगै गोली भो कि साथमा
डिउटीमै छु म त प्यारी बिहान दिउँसो रातमा
हिमालदेखि पहाड हुँदै तराईसम्म झर्छु
पिटीपरे डिउटी तालिम गर्दै बिते पल्टनमै वर्षदिन…
यस भिडियोमा परिवारसँग दशैं मनाउन नपाएका सुरक्षाकर्मीको भावना समेटिएको छ । वास्तवमै सुरक्षाको जिम्मा लिएका धेरैजसो सेना तथा कतिपय प्रहरीले चाडवाड भन्न नपाएको अवस्था हुन्छ । यस भिडियोमा गायिका गायत्रीसँग अभिनेता धीरेन शाक्यले अभिनय गरेका छन् ।
कुँवरले ८ वर्षदेखि चाडवाडमा आफूले भोगेका पीडालाई गीतमा उतारिएको बताइन् । म्यूजिक भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् ।



Loading...




Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy