Loading...
काठमाडौं, २१ भदौ । काठमाडौंको कलंकीमा एक किशोरीमाथि बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।
कलंकीमा डेर लिएर बस्ने धादिङ घर भएकी एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नुवाकोटका १९ वर्षीय रविन न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार न्यौपानेले सोमबार दिउँसो किशोरीलाई बलात्कार गरेका थिए ।
Loading...


0 comments:
Post a Comment