Loading...
एजेन्सी, भदौ २१। संसारकै सबैभन्दा ठूलो घुमाउने डोम खेलको संरचना चीनमा तयार गरिएको छ।
चीनको हुनान प्रान्तस्थित झाङजियाजीमा सेप्टेम्बर ५ मा तयार गरिएको चाइना न्यूजले जनाएको छ।
Loading...
कमलको फुलको आकारमा निर्माण गरिएको उक्त घुमाउने डोम खेलमा १० वटा स्टिलको पंखा लगाइएको छ।
यस्तै एउटा पंखाको तौल ५ सय टोन रहेको छ। प्रत्येक पंखालाई एक पटकमा खुल्न ९ मिनेट ४५ सेकेण्ड लाग्छ।
यसको बार जसलाई जेन्टिङ भनिन्छ। यसलाई अवलोकन गर्न आम जनताको लागि सेप्टेम्बर १० देखि खुल्ला गरेको बताइएको छ।
Loading...




0 comments:
Post a Comment