Ads

Wednesday, September 21, 2016

बोल्ड अशिष्मालाई पहिरन सम्हाल्नै गाह्रो

Posted By: Samsung - 4:39 AM

Loading...


काठमाडौं । चलचित्र दुनियाँमा प्रवेश गर्दा नायिका अशिष्मा नकर्मीको चर्चा जुन खालको थियो, त्यो अहिले केही घटेको छ । हुनत, अशिष्मा यसलाई आफ्नो लक नलागेको भन्छिन् ।
अशिष्माले चलचित्र ‘संरक्षण’पछि ‘राधे’मा काम गरिरहेकी छिन् । उनै करिश्मा काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा पुगिन् । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उनले सह-अभिनेत्रीको विधामा अवार्ड पनि पाएकी छिन् । माथि धेरै नै खुलेको वन पिस पहिरनमा तस्बिर खिचाउने क्रममा अशिष्मालाई गाह्रो भयो । उनी आफ्नो पहिरन तानिरहेकी थिइन्, जुन तस्बिरमा पनि प्रष्ट देखिन्छ ।
पहिरनका मामालामा नेपाली नायिकाहरु धेरै नै होसियार हुन थालेका छन् ।


अशिष्माले पनि पहिरन छानेर लगाउन थालेको देखिन्छ । तर, कहिलेकाही पहिरनले धोका दिदा नायिका र मोडलाई हैरान भने हुन्छ नै ।अनलाइन खबरबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy