Ads

Friday, September 16, 2016

चीनको सडकमा अचानक अनौठो वस्तु आकाशबाट झरेपछि(भिडियो सहित)

Posted By: Samsung - 7:33 AM

Loading...
एजेन्सी, चीनको फुजियान प्रान्तमा त्यतिबेला निक्कै तनाव भयो जतिबेला चन्द्रमाबाट केही अनौठो बस्तु धर्तीमा खस्यो। तर त्यो भने एक प्रकारको आर्टिफिसियल चन्द्रमा थियो। त्यहाँ फूजो शहरको सडकमा मानिसहरु हिडिरहेका थिए।
तर जब चन्द्रमाबाट एउटा विशाल चीज अचानक सडकमा खसेपछि मानिसहरु आतंकित थिए। तर उक्त विशाल चन्द्रमा भने बेलुनको थियो। ठ्याक्कै चन्द्रमा जस्तै देखिने यो बेलुनले सडकमा आवतजावत गरिरहेका मानिसहरुबीच भाग दौडको स्रिजना गरिदिएका थिए। धेरै मानिको माथिबाट त कसैको गाडिकै माथिबाट चन्द्रमा गुडेपनि कसैलाई क्षति पुगेको छैन। स्थानीय मानिसहरुका अनुसार यो कुरा भने उत्सुकताको विषय बनेको छ। यो भिडियो पनि सामाजिक सञ्‍जाल भाइरल भइरहेको छ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy