Ads

Friday, September 16, 2016

किन सर्‍यो ‘किंग’को प्रदर्शन मिति ?

Posted By: Samsung - 6:53 AM

Loading...

Loading...


काठमाडौँ ३१ भदौ । एक पछि अर्को गर्दे चलचित्रमा व्यस्त रहेका नायक निखिल उप्रतिको चलचित्र ‘किंग’को प्रदर्शन मिति  सरेको छ । दशैको छेका पारेर प्रदर्शन गर्न लागिएको चलचित्रको पोस्ट प्रोडक्सनकाे काम नसकिएको कारणले प्रदर्शन मिती सारिएको निर्माण पक्षले बताएको छ ।
‘असोज २१मा प्रदर्शन हुने भनिएता पनि प्राविधिक कारणले तोकीएको मितिमा आउन सकेनौ ’निर्माता जयन श्रेष्ठले जानकारी दिए । किंग संगै चलचित्र ‘किस्मत २’ प्रदर्शनमा आउने थियो भने अब किस्मत २ले एकल प्रदर्शन गर्ने छ ।
सविर श्रेष्ठ निर्देशित चलचित्र ‘किंग’मा निखिलसंगै वेनिशा हमाल र अनुपविक्रम शाहिको मुख्य भुमिका रहेको छ । एक्सन संगै लभ स्टोरीमा आधारीत रहेको चलचित्रको अर्को प्रदर्शन मिति तय गरिएको छैन ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy