Ads

Wednesday, September 21, 2016

पेट्रलियम पाइपलाइन योजनाले लियो गति

Posted By: Samsung - 9:13 PM

Loading...

काठमाडौं, ६ असोज । रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजनाले गति लिएको छ ।
भारतबाट नेपालमा पेट्रलियम पदार्थ ल्याउने उक्त परयोजनाको विस्तृत अध्ययन सम्पन्न भएपछि अब पाइपलाइन निर्माण हुनेमा नेपाली अधिकारी ढुक्क देखिएका आजको नागरिक दैनिकमा खबर छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपाल भ्रमणका बेला पाइपलाइन बनाइदिने प्रतिबद्धता गरेपछि अघिल्लो भदौमा निर्माण सम्झौता भएको थियो । संविधान जारी भएपछि मधेसको विषयलाई लिएर भारतको नाकाबन्दीपछि करिब एक वर्ष अन्योलमा परेको थियो ।
नाकाबन्दी खुलेपछि साउनमा दुई देशका अधिकारीबीच छलफल भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले विस्तृत अध्ययन सकेर निर्माण चरणमा जुट्न लागेका हुन् ।
पाइपलाइन विस्तृत सर्भे सम्पन्न भएकाले अब परियोजना निर्माण सुरु हुने निगमका निमित्त नायब कार्यकारी निर्देशक सशील भट्टराईले बताए 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy