Ads

Thursday, September 22, 2016

भारतिय राजदुत रेद्धारा गुप्तेश्वर क्याम्पसको भवन शिलान्यास

Posted By: Samsung - 8:17 AM

Loading...

तस्बिर : रासस
सन्तोषी सुनार
असोज , पोखरा । पोखराको छोरेपाटनमा रहेकोगुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमानिर्माण गर्न लागिएकोनयाँ भवनको शिलान्यासगरिएको एक समारेहका बिच  नेपालकालागी भारतिय  राजदुत रञ्जित रेलेबिहिबार उक्त भवनकोशिलन्यास गर्नुभएको हो भारतिय राजदुतावासको आर्थिक सहयोग एवंमजिल्ला बिकास समिति कास्कीकोप्राविधिक सहयोगमा निर्माण गर्नलागिएको उक्त भवनशिलान्यास गर्दै रेले नेपाल भारतबिचको सम्बन्धसदियौदेखी रहदैँ आएको भारतिय सरकार  छिमेकीराष्ट्रलाई शिक्षा स्वास्थ्यकोक्षेत्रमा सबल बनाउने  पक्षमारहेको बताउनुभयो

उक्त कार्यक्रममास्वागत मन्तव्य राख्दै क्याम्पसप्रमुख घनश्याम तिवारीले भारतियराजदुतावासलाई आर्थिक सहयोगको लागीधन्यवाद ज्ञापन गर्दै क्याम्पसलेगुणस्तरिय शिक्षा प्रदान गर्नकुनै कसुर बाँकीनराख्ने व्यवसायिकएवंम रोजगारमुलक संकायहरुथप गर्दै जाने हाल क्याम्पस  विश्वविधालयअनुदान आयोगबाट प्रदान गरिनेक्वालीटी एस्सोरेन्स एकृडेसन प्राप्तगर्नको लागी प्रक्रियामारहेको जानकारी गराउनुभएकोथियो

कार्यक्रममा नेपाली कांग्रेसकासांसद बृन्दा राना, सांसद दिल बहादुरनेपाली, भारतिय राजदुतावासका द्धितियसचिवद्धय ज्ञानविर सिंह   एसके सरासद, नेपालप्रहरीका कास्की जिल्ला प्रमुखघनश्याम अर्याल, जिल्ला विकाससमिति कास्कीका प्रमुखइन्जिनियर नारायण श्रेष्ठ लगायतलेकार्यक्रममा मन्तव्य राख्नुभएको  थियो

कास्कीजिल्लाका स्थानिय विकास अधिकारीदामोदर भण्डारीको अध्यक्षतामा सम्पन्नकार्यक्रम क्याम्पसका प्राध्यापक परमेश्वरबराल क्याम्पसकोबि.बि.एसचौथो बर्षमा अध्ययनरतछात्रा सन्तोषी सुनारको सञ्चालनसम्पन्न भएको थियो

भिडियो हेर्न तल क्लिक गर्नुहोला 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy