Ads

Wednesday, September 21, 2016

बाहुबली–२ सुटिङ हुँदै

Posted By: Samsung - 9:22 PM

महिनायता बलिउडमा सबैभन्दा चर्चामा छ, ‘बाहुबली–२’ । बाहुबलीले बलिउडमा अनेकौँ रेकर्ड राखेको कारणले गर्दा नै यो  चलचित्र चर्चामा छ । बाहुबली–२को सुटिङ सकिएको खबर केही समयअघि नै सार्वजनिक गरिएको थियो ।
हैदरावादको रामोजी फिल्म सिटीमा भएको सुटिङबारे विभिन्न रिपोर्ट बने । तर, यसका निर्माता सोबु यारलागादाले फिल्मको सुटिङ अझै नसकिएको बताएका छन् । उनले फिल्मको सुटिङ छिट्टै सक्ने योजना बनाइरहेको पनि बताएका छन् ।
त्यसैले, अब यसअघि तय गरेको समयमा बाहुबली–२ रिलिज नहुन सक्ने पनि बताइएको छ । त्यसमाथि भारतीय मिडियाले प्राथमिकताका साथ निर्देशक राजामौलीले फिल्मका ‘क्लाइमेक्स सिन’बाट खुसी नभएको खबर प्रसारण गरिरहेका छन् । यसले पनि बाहुबली–२ को रिलिज थप पछि सर्न सक्ने अनुमान छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् 


Loading...
!-- Composite Start -->
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy