Ads

Monday, September 19, 2016

पुरुषोत्तमले “आइन प्यारी घर” भन्दा पुर्णकला भन्छिन् हजुरबिना हाम्रो को नै छ र ? भिडियो सहित

Posted By: Samsung - 8:34 PM

Loading...
न्यूज नेपाल २४
असोज ४, पोखरा ।चर्चित गायिका पुर्णकला बि.सि र गायक पुरुषोत्तम गैरेको स्वरमा मर्मस्र्पशी दशैको कोसेली “आइन प्यारी घर” सार्वजनिक भएको छ । गीतमा परदेशिएका श्रीमानलाई घर फर्की आउन आग्रह गरिएको छ भने श्रीमानले अर्को बर्ष आउछु नरोई नरोई बस भनि भनिएको छ ।

निकै नै मर्मस्पर्शी रहेको यस गीतमा लय तथा शब्द पुरुषोत्तम गैरे र सुरज बस्यालको रहेको छ । गीत शुभतारा म्युजिक प्रा.ली मार्फत बजारमा आएको हो । सार्वजनिक भएको दुई दिनमै  युट्युबमा करिब २३ हजारले हेरिसकेका छन् ।

बिष्णु भट्टराईको छायांकन निर्देशन रहेको भिडियोमा शिव रसपनाको अभिनय छ । गीतमा श्रृंगार सगुन शर्माले गरेका हुन् । दृश्य निर्माण परेली फिल्मस् प्रा.ली ले गरेको हो ।भिडियो

अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy