काठमाडौं, असोज ३ । अमेरिकाको न्यूयोर्कमा आइतबार बिस्फोट भएको बम प्रेसर कुकर बम रहेको सरकारी अधिकारीले जनाएका छन् ।
न्यूयोर्कको म्यानहटनमा आइतबार विहान बम बिस्फोट भएको थियो । यस्तै नजिकै फेला परेको बम पनि प्रेसर कुकर बम नै रहेको घटनाको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका हुन् ।
बिस्फोटमा परि २९ जना घाइते भएका थिए । अहिलेसम्म २६ जना उपचारपछि घर फर्किएका छन् ।
प्रहरीले बिस्फोट कसले गराएको हो भन्ने विषयमा छानबिन गरिरहेको छ । बिस्फोटको उद्देश्य अझै पत्तो लागेको छैन । अधिकारीले आक्रमण आतंककारी हुन सक्ने भन्दै छानबिन गरिरहेका छन् । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...
Loading...
Filled Under
INT NEWS
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.


0 comments:
Post a Comment