Loading...
बिनोद ढुंगाना
असोज ३, पोखरा ।चर्चित मोडल बिबमल अधिकारीको शब्द सिर्जना रहेको लोकगीत "आई लभ यु" सार्वजनिक भएको छ । गीतमा बहुचर्चित गायिका बिष्णु माझीसँगै गायक मोहन खड्काको सुमधुर आवाज रहेको छ । गीतको लय सिर्जना भने बिष्णु शर्मा र प्रेम आले मगरले गरेका हुन् ।
भावना सोलुसनको प्रस्तुतिमा बजार आएको गीतलाई चर्चित म्युजिक भिडियो निर्देशक कपिल लामाको निर्देशनमा तयार पारिएको हो । बिमल अधिकारीसँगै आशा खड्काको अभिनय छ । भिडियोमा राजेश घिमिरेको छायांकन, सुजन शाहीको सम्पादन छ ।
भिडियो हेर्नुहोस् :
तलको भिडियो पनि हेर्नुहोस्
भिडियो हेर्नुहोस् :
तलको भिडियो पनि हेर्नुहोस्
Loading...
Filled Under
ENTERTAINMENT
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.


0 comments:
Post a Comment