Ads

Wednesday, September 14, 2016

सरकारले सात उच्च अदालतको मुकाम तोक्यो (सूचीसहित)

Posted By: Samsung - 1:16 PM

२९ भदौ, काठमाडौं । सरकारले सात प्रदेशमा उच्च अदालतको मुकाम तोकेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले उच्च अदालतको मुकाम तोकेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को बिराटनगरमा, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहनेछ ।
यसअघि पुनरावेदन अदालत रहेको बाँकी ठाउँमा इजलास रहनेछन् । यस्तै वीरगञ्ज र ओखलढुंगामा पनि इजलास राखिने भएको छ ।
मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने र असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
source : onlinekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy