Ads

Thursday, September 29, 2016

भारतीय सेेना पाकिस्तानी भूमिमा घुस्यो, आतंकवादी मारेको दाबी

Posted By: Samsung - 12:50 AM

Loading...

असोज १३ , काठमाडौं । भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ । पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ ।
यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ ।भारतका अनुसार भारत प्रशासित जम्मु कश्मीर वा महत्वपूर्ण शहरमा आक्रमण गर्न आतंकवादीहरु सीमा रेखा क्षेत्रमा जम्मा भएका थिए ।
भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय सेनाका लेफि्टनेन जनरल रणवीर सिंहले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको बताएको छ । ‘केही आतंकवादी सीमा रेखा क्षेत्रको लञ्च प्याडमा जम्मा भएको र घुसपैठ गर्न लागेको सूचनाका आधारमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो, उनले भनेका छन् ।यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको भारतको दाबी छ । र, यो अपरेशन सकिएको छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy