Loading...
असोज १३, पोखरा । नेपालहिरुको महान् पर्व दशैँ तिहार नजिकदै गर्दा दशैतिहार लक्षित गीतहरु बजारमा आईरहेका छन् । यसैक्रममा दशैँतिहारको कोशेली “झिलीली” सार्वजनिक भएको छ । गीत चर्चित गायक रामजी खाँण र गायिका भिमु गुरुङको स्वरमा रहेको छ । गीतमा सि.पी मगरको शब्द, रामजी खाँणको संगीत छ ।
निकै नै रमाईलो अनि उत्कृष्ट बनेको यस गीतको म्युजिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।बब्बुसँगै रश्मी तामाङले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । दुर्गा पौडेलको छायांकन र मिलन बि.क. को सम्पादनमा भिडियो तयार पारिएको हो । गीत आशिष म्युजिक प्रा.ली. बाट बजारमा आएको हो ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
Loading...


0 comments:
Post a Comment