Ads

Friday, September 16, 2016

संयुक्त पत्रकार सम्मेलनमा मोदीको प्रचण्डलाई यस्तो सन्देश (भिडियाेसहित)

Posted By: Samsung - 4:33 AM

Loading...

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीचको वार्ता र प्रतिनिधि मण्डलबीचको वार्ता पछि संयुक्त पत्रकार सम्मेलन सकिएको छ । संयुक्त पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेका छन् । पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सवै पक्षको भावना समेट्दै नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै उनले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए । उनले अहिले प्रक्रियामा रहेका आयोजनाहरुलाई छिट्टो सम्पन्न गर्न समेत आफू र प्रचण्ड सहमत भएको बताए । साथै प्रधानमन्त्री प्रचण्डले भारत नेपाल असल छिमेकी रहेको बताउँदै छिमेकीको सम्बन्ध अझै प्रगाढ भएको बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीलाई निकट भविस्यमा नेपाल भ्रमणको निम्ता दिए ।
 हेर्नुहाेस् सम्बाेधनकाे पूरा अंश :

Loading...


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy