Ads

Saturday, September 17, 2016

कण्डमको साटो प्लास्टिकको झोला प्रयोग गर्दा के भयो ?

Posted By: Samsung - 5:35 PM

Loading...


सम्भोगका क्रममा गम्भीर चोट लागेसँगै एक भियतनामी जोडी राजधानी हनोइको अस्पतालमा भर्ना भएका छन् ।यौन सम्पर्क गर्दा यौनांगमा गम्भीर घाउ हुनुको कारण हो: उनीहरुको यौन सम्पर्क गर्दा कण्डमको रुपमा प्लास्टिकको झोलाको प्रयोग गरेका थिए ।
यौन सम्पर्क गर्न निकै मन लागेको तर कण्डम खरीद गर्न जान अति नै लाज लागेपछि उनीहरुले यौन सम्पर्क गर्दा गर्भ नरहोस् भनेर प्लास्टिकको झोला प्रयोग गरेका थिए । तर त्यसरी प्लास्टिकको झोला प्रयोग गरेर यौन सम्पर्क गर्दा उनीहरुको यौनांगमा बढि घश्रण हुँदा घाउका साथै रक्तश्राव पनि भएको बताइएको छ ।

Loading...
भियतनामी पत्रिकाका अनुसार उनीहरुको यौनांगमा थप संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक दिएर उपचार जारी छ ।
डाक्टरहरुले कण्डमको रुपमा प्लास्टिकको झोला प्रयोग गर्नु निकै अवैज्ञानिक रहेको भन्दै प्लास्टिकको झोला निकै बाक्लो रहेको हुँदा यौन सम्पर्कको बेला यौनांगमा कोतरिएको तथा घाउ बनेको बताएका छन् ।
स्मरण रहोस् भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमी छ । केही समयअघि गरिएको एक अध्ययनले यौन सम्पर्कको अनुभव संगालेका युनिभर्सिटीका अविवाहित विद्यार्थीहरुमध्ये केवल एक तिहाइले मात्र यौन सम्पर्कका क्रममा कण्डमको प्रयोग गरेको देखाएको थियो । २५ प्रतिशतले आफुलाई कण्डम किन्न निक्कै लाज लाग्ने बताए ।
#
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy