Ads

Saturday, September 17, 2016

थानकोटमा कारभित्रै यौनसम्पर्क गरिरहेका बेला जोडी पक्राउ

Posted By: Samsung - 6:11 PM

Loading...

काठमाडौँ,  असोज। एक महिना अघि सञ्चालनमा आएको चन्द्रागिरी केबलकारको आधार थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तिजनक अवस्थामा पक्राउ परेका छन।
बा १० च ६११९ नम्बरको कालो कारभित्र आपत्तिजनक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई स्थानीयले पक्राउ गरेका हुन्। पक्राउ परेकाउनीहरुलाई त्यहाँका स्थानीयहरुले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
हल्का वर्षा भइरहेको समयमा उक्त जोडी कारभित्रै अर्धनग्‍न अवस्थामा भेटिएको स्थानीले गालीगलौज गरेका थिए। उनीहरुको यस्तो हर्कतलाई स्थानीले प्रहरीमा उजुरी दिन खोज्दा हामी पत्रकार हौ भन्दै आफ्नो परिचयपत्र देखाएका थिए। त्यसपछि स्थानीयले दुवैलाई झापड हानेर माफी माग्न लगाएको स्थानीय एक युवा राजेश थापाले बताए।
स्थानीयका अनुसार समातिएका जोडी मध्ये पुरुष व्यापारी र महिला पत्रकार भएको खुलेको छ। यस विषयमा थानकोट प्रहरीलाई बुझ्न खोज्दा प्रहरीले आफूहरु पुग्दा जोडीको कार हिडिसकेकाले केही भन्न नसक्ने थानकोटका प्रहरी साहायक निरिक्षक दिनेश कुमार सुनारले मिडिया एनपीलाई बताए।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy