Loading...
भदौ ७ ,काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० अधिकृत पदमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृतहरुको माग गरेको हो ।
महानगरले एकैपटक ५६ जना अधिकृत मागेको भने लेखा समूहमा एक जना मात्रै माग गरेको छ । राजस्व समूहमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरमा जागिर खुलेको छ । प्रशासनतर्फ मागिएको ५६ अधिकृतमध्ये ३० जनाले खुला प्रतिस्पर्धा गर्नेछन् । बाँकी विभिन्न समावेशी कोटाबाट नियुक्त हुनेछन् ।
Loading...
Loading...


0 comments:
Post a Comment