Ads

Thursday, August 18, 2016

बार्सिलोनाले जित्याे स्पेनिस सुपर कपको उपाधि

Posted By: Samsung - 10:30 PM


काठमाडौंः स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि ला लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले जितेको छ । 
ला लिगा च्याम्पियन बार्सिलोनाले बिहीबार बिहान भएको दोस्रो लेगमा सेभिल्लालाई ३–० ले हराएर समग्रमा ५–० को जितसहित बार्सिलोनाले यो सिजनको पहिलो उपाधि जितेको हो
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलबाट बार्सिलोनालाई सिजनकै पहिलो उपाधि दिलाउने क्रममा आर्डा टुरानले १० औं र ४९ औं मिनेटमा गोल गरे भने कप्तान लियोनेल मेसीले ५५ औं मिनेटमा गोल गर्न सफल भए ।
बार्सिलोनालाई सुपर कपको उपाधि दिलाउन म्यानचेस्टर सिटीसँग आवद्ध हुन लागेका गोल रक्षक ब्राभो नायक सावित भए । उनले सेभिल्लाको पेनाल्टीसहित आधा दर्जन सशक्त प्रहारलाई विफल बनाए ।
उपाधि जितेको थियो । दुवै क्लबले शनिबार ला लिगाको नयाँ सिजनको सुरुवात गर्ने छन् । बार्सिलोनाले रियल बेटिस तथा सेभिल्लाले स्पानियोलसँग खेल्ने छ ।










About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy