Ads

Friday, August 19, 2016

नेपालमा पोकेमन गो गेम कसरी खेल्ने, डाउनलोड लिंक र भिडियो सहित

Posted By: Samsung - 12:26 AM

पछिल्लो समय सिङ्गै सन्सारलाइ नै हल्लाइरहेको गेम पोकेमन गो को माहोल नेपाल मा नि छाइसकेको छ ।खासगरी युवा बर्ग लाई लक्छित गरेर खेल्न रुचाइने गेम ले नेपाल माहोल राम्रैसग तताएको छ । नेपाल को सन्दर्भमा केही मुस्किल छ यो गेम खेल्न र पनि युबाहरु आकर्सित भएका छन ।

लोकेसन र ईन्टरनेट डाटा अन गरेर खेलिने यो गेम नेपाल मा ईन्टरनेट को सुबिधा भएपनी महङ्गो र सबै ठाउमा उत्तिकै न आउने भएको ले नि केही समस्या आउन सक्छ । एकै ठाउँ या घरमा या रुम मा बसेर खेल्न नमिल्ने भएकाले सडक मा पार्कमा निक्लिदा अझै होसियार हुनुपर्नेछ .अझ नेपाल् को सन्दएभमा अव्यवस्थित धेरै छ । 

अहिले गेम लाई लिएर कसरी खेल्ने भनेर युट्य्ब सर्च देखि ब्राउजर सर्च अत्याधिक छ यो गेमलाइ लिएर भिडियो बनाइदिनु भन्ने अत्याधिक आएकोले मैले जति सम्म बुझाएर यो गेम को बारेमा भिडियो बनाएको छु भिडियो हेरेर सस्क्राइब तथा सेयर गरिदिनुहोला ।


Download here pokemon go game apk file

गेम कसरी डाउनलोड गर्ने र खेल्ने तलको भिडियो हेर्नुहोला ।


नजिकको पोकेस्टेसन कसरी पत्ता लगाउने तथा अरु तरिका जान्न तलको भिडियो हेर्नुहोला ।


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy