Ads

Wednesday, August 17, 2016

कसरी हुन्छ महिला हिंसा ?

Posted By: Samsung - 4:41 AM
काठमाडौं, साउन ३१। महिला हिंसाको कथालाई समेटेर बनाइएको चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजानिक भएको छ । टे«लरमा महिला हिंसा सम्बन्धि घटनाको अनुसन्धान देखाइएको छ ।
निर्माण तथा निर्देशन अपिल विष्टको रहेको सो चलचित्रको कथा भने रामबाबु गुरुङको रहेको छ । दयाहाङ राई, रिष्मा गुरुङ, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरि, मेलिना जोशीलगायतका कलाकारको अभिनय रहेको चलचित्रको ट्रेलरमा निश्चल बस्नेतलाई पनि देखाइएको छ ।
आउँदो असोज ७ गते प्रदर्शनको तयारीमा रहेको सो चलचित्र बाश इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy