Ads

Saturday, August 20, 2016

टर्कीमा विवाह समारोहमा विस्फोट, ३० को मृत्यु

Posted By: Samsung - 10:01 PM
 turky blast

५ भदौ, काठमाडौं । टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् ।
टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।
उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ ।
गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy