Ads

Wednesday, August 17, 2016

पोखरामा खुकुरी प्रहार गरी युवतीको हत्या

Posted By: Samsung - 6:28 AM

पोखरा, १ भदौ /पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन् । बुधबार दिऊसो युवतीको कोठामा पुगि युवकले खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
युवतीको हत्या पछि आफुले पनि विष सेवन गरेको प्रहरीेले जानकारी दिएको छ । युवकलाई उपचारका लागि गएको छ भने युवतीको मृत्यु भइ सकेको प्रहरीले जानकारी दिएको । स्थानीयका अनुसार उनीहरु पुर्व पतिपत्नि हुन् । उनीहरुको केही महिना अगाडी डिभोस भएको थियो ।
युवती भाडामा बस्दै आएको कोठामा आएका युवकले कोठा बाहिर ल्याएर युवतीको खुकुरी प्रहार गरि हत्या गरेका थिए । युवतीलाई खुकुरी प्रहार पछि विष सेवन गरेका थिए । युवती कराए पछि स्थानीयहरु घटनास्थल पुगेका थिए ।
अहिले प्रहरील घटनाको अनुसन्धान गरि रहेको उनीहरुको नाम र ठेगना पछि खुल्न बाकि रहेको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले जानकारी दिए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy