Ads

Wednesday, August 17, 2016

'ब्याचलर ब्रेन' बेरोजगार युवाको मार्मिक कथा (भिडियो हेर्नुहोस)

Posted By: Samsung - 10:01 PM
भदौ २, काठमाडौं । बिएरएमए पढेका अर्थात शिक्षित युवा बेरोजगारीका कारण कति धेरै पिरोलिएका छन् रु त्यो भोग्नेलाई मात्र थाहा होला ।राजनीति अस्थिरता शिकार नेपाली युवाहरु भइरहेका छन् भन्ने यथार्थता फिल्महरुमा पनि देख्न पाइन्छ । एउटा यस्तै छोटो र संवादवीहिन फिल्म तयार भएको छ जसले शिक्षित वेरोजगारको आवाज बोलको छ ।

पछिल्लो समय म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बनेका फोटो पत्रकार नबिन बाबु गुरुङले छोटो चलचित्र ुब्याचलर ब्रेनु मा यस्तै वास्तविक कथाबस्तुसहित छोटो फिल्म तयार पारेका छन् ।भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको ब्याचलर ब्रेनले बेरोजगार युवाको कथा दृश्यमा उतारिएको छ ।

एक जेहेन्दार विद्यार्थी जो राजधानीमा पढ्न र भविष्य बनाउन लागी परेको हुन्छ उसको कोहि ठुला मान्छे नहुँदा बेरोजगार हुनु परेको पीडा फिल्ममा देखाइएको छ ।कलाकार ध्रुबसागर थापाको अभिनय र कथा रहेको यस छोटो चलचित्रलाइ स्ट्रिटनेपालले आफ्नो युट्युबबाट सार्वजनिक गरेको छ ।कमल एक्चै मगरको सम्पादनमा बनेको 'ब्याचलर ब्रेन'मा ध्रुबसागरको अलावा सुरेश सिम्खडा र दिपेश खत्रीको समेत अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस:-

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy